ललितपुर,गोदावरी नगरपालिकाले नेपाल प्रहरीलाई विपद् व्यवस्थापनका १७ प्रकारका सामग्री हस्तान्तरण गरेको छ। भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा आगलागीबाट क्षति पुगेका प्रहरी कार्यालयहरूलाई पुनः सञ्चालनमा सहयोग पु-याउने उद्देश्यले उक्त
पूरा पढ्नुहोस्
ललितपुर , बागमती गाउँपालिका–१ मा पर्ने टिकाभैरव–घुसेल–झागलकोट सडक खण्ड खुल्न अझै दुई दिन लाग्ने भएको छ। सिस्नुडोलमा गएको ठूलो पहिरोले सडकको बेस नै बगाएपछि आवतजावत पूर्णरूपमा रोकिएको हो।
वडा अध्यक्ष ज्ञानबहादुर लोका अनुसार जेसीबी
पूरा पढ्नुहोस्
ललितपुर । ललितपुरको दुर्गम गाउँ भनेर चिनिने ठूलादुर्लुङसम्म बस सञ्चालनमा आएको छ। लगातारको वर्षा र पहिरोका कारण अवरुद्ध भएको सडक मर्मतपछि अब यातायात सहज भएको हो।
गत असोज १८ गतेदेखि अविरल वर्षाका कारण लेले–चन्दनपुर हुँदै ठूलादुर्लुङ
पूरा पढ्नुहोस्
काठमाडौं,गृह मन्त्रालयले असोज १८ देखि २० गतेसम्म देशभर भारी वर्षाको सम्भावना रहेको भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन
पूरा पढ्नुहोस्
काठमाडौं । ललितपुर महानगरपालिकाकाले तीन वटा सुरक्षा निकायलाई १५ लाख बराबरको सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ ।
शनिबार महानगरले नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दमकल, डुङगा, लाइभ ज्याकेट, हेलमेट, हाइनामिक रो, फुल बडी
पूरा पढ्नुहोस्
काठमाडौं । देशभर जारी वर्षाका विषयमा जल तथा मौसम विज्ञान विभागले १० बुँदे अध्यावधिक जानकारी सार्वजनिक गरेको छ ।
शनिबार मौसम विज्ञान विभागले सूचना निकाल्दै अध्यावधिक जानकारी गराएको हो ।
यस्तो छ, मौसम विभागले जारी गरेको अध्यावधिक
पूरा पढ्नुहोस्
ललितपुर, हाल देशभर मनसुनी वर्षा तीव्र बन्दै गएपछि ललितपुर जिल्लाभर उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको निर्देशनमा आज एक जरुरी सूचना जारी गर्दै सबै स्थानीय तहका वडा समिति र वडा
पूरा पढ्नुहोस्
ललितपुर,ललितपुर जिल्ला प्रशासन कार्यालयले कान्ति लोकपथमा सवारी आवागमन अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ। असोज १७ गतेदेखि २१ गतेसम्म भारी वर्षाका कारण सडकमा जोखिम बढ्न सक्ने भन्दै सुरक्षाका दृष्टिले यस्तो निर्णय गरिएको
पूरा पढ्नुहोस्
ललितपुर,ललितपुर महानगरपालिका-७ मा जेनजी आन्दोलनको क्रममा मृत्यु भएका स्व. बिनोद महर्जनका परिवारलाई नेपाल सरकारबाट रु. १५ लाख (आर्थिक सहायता रु. १० लाख र क्रिया तथा अन्य खर्च रु. ५ लाख) प्रदान गरिएको छ।
प्र.जि.अ. सुमन घिमिरेले वडा अध्यक्ष
पूरा पढ्नुहोस्
काठमाडौँ । सरकारले सरकारी खर्चमा व्यापक कटौती गर्ने र क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि एक कोष तथा समिति गठन गर्ने लगायतका महत्त्वपूर्ण निर्णय गरेको छ ।
असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले यी निर्णयहरू गरेको
पूरा पढ्नुहोस्
काठमाडौं । जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आगजनी र तोडफोड हुँदा करिव १० करोड बराबरको क्षति भएको छ ।
नेपाली कांग्रेसका सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले क्षतिको प्रारम्भिक विवरणको
पूरा पढ्नुहोस्
काठमाडौं । सङ्घीय संसद्को दुई वटा संसदीय समितिको बैठक आज बस्दैछ ।
राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक दिनको १ः०० बजे समितिको सभाहल सिंहदरबारमा बस्दै छ ।
बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि
पूरा पढ्नुहोस्
विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले देशलाई निकास दिने एक मात्र उपाय अब चुनाव भएको बताएका छन् ।
शनिबार विराटनगरस्थित आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले संविधानलाई क्षतविक्षत हुनबाट राष्ट्रपति
पूरा पढ्नुहोस्
ललितपुर,भदौ २४ गते जेनजी आन्दोलनको नाममा भएको आगजनी र तोडफोडमा ‘गोदावरी सम्मेलन हल’ प्रदर्शनी केन्द्र पनि जलेर ध्वस्त भएको छ ।
नेपालको दोस्रो ठुलो सम्मेलन केन्द्र ४३ रोपनी १५ आनामा निर्माण भएको यो तीन हजार सिट क्षमताको छ ।
काठमाडौं , राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत्
पूरा पढ्नुहोस्
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ